By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
6 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
6 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
7 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
8 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
11 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
9 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
13 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: साउदी जेलमा एक नेपालीलाई रिहाईको लागि ८३ लाख ब्लडमनी माग
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > साउदी जेलमा एक नेपालीलाई रिहाईको लागि ८३ लाख ब्लडमनी माग
काठमाडौँ - KTMप्रवास

साउदी जेलमा एक नेपालीलाई रिहाईको लागि ८३ लाख ब्लडमनी माग

kit
Last updated: May 8, 2018 5:28 pm
kit
5 Min Read
Share

मनोज पराजुली | बैशाख २५, गोरखा । गोरखाको बोर्लांगकी अम्बिका रानामगरले साउदी जेलमा रहेका आफ्नो श्रीमानको रिहाइका लागि आवश्यक रकम जोहो गरिदिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएकी  छिन् । मंगलबार सिंहदरबारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयमै पुगेर आफ्नो पति कुमार रानामगरको रिहाइको लागि सहयोग गरिदिन सरकारलाई आग्रह गरेकी हुन्  ।

मन्त्रि विष्टले उनको आग्रहलाई ग्रहण गर्दै  साउदी जेलमा रहेका कुमार रानामगरको रिहाईका लागि सरकारले सक्दो पहल गर्ने आस्वाशन दिएका छन् । उनले सरकारले कुटनीतिक पहल मार्फत रकम घटाउन समेत पहल गर्ने साथै सहयोग रकम जम्मा गर्न सक्ने अवस्था भएमा समेत रकम संकलन गर्न सुझाव दिएका छन् ।

१०१७ देखि प्रहरी हिरासतमा र जनवरी १०१८ देखि अफिफ सेन्ट्रल जेलमा रहेका  कुमार रानामगरलाई जेलबाट छुटाउन कतारी रियाल २ लाख ९४ हजार नेपाली ८३ लाख रुपैया ब्लडमनी आवश्यक पर्ने भएपछि उनको परिवारले  रकम जुटाउन सहयोग गरिदिन बिभिन्न निकायलाई आग्रह गर्दै आएको छ  । विगत ६ बर्ष देखि बैदेशिक रोजगारीको लागि साउदी अरब रहेका ३९ वर्षीय कुमार रानामगरको जेलमा रहेका कारण परिवारमा समस्या थपिएको उनकी पत्नी अम्बिका रानामगरले बताइन् । २ छोरी र एक छोरा रहेका उनको पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारण उक्त रकम जुटाउन नसक्ने भएकोले सहयोगको अपिल गर्दै बिभिन्न निकाय धाउँदा समेत आवश्यक रकम जुटाउन नसकिएको अम्बिका रानामगरले गुनासो गरिन् ।

साउदी स्थित नेपाली दुतावासले गत फागुन २० गते  कुमार रानामगरको लागि क्षतिपुर्ति रकम सम्बन्धमा परराष्ट्र मन्त्रालय,श्रम तथा रोजगार मन्त्रालय,कनुलर विभाग, त्रिपुरेश्वर ,बैदेशिक रोजगार विभागलाई समेत जानकारी दिई सकेको छ सो पत्रमा यस्तो लेखिएको छ ।

गोरखा जिल्लाको कुमार राना मगर रहादानी नं 08459098 अकमा नं 2302948407 साउदी अरबको खालिद एस अल कम्पनीमा हेल्पर पदमा काम गर्ने व्यक्तिगत श्रम स्वीकृतिमा २०७१ सालमा आउनुभएको रहेछ | निजले बिना सवारी चालक अनुमति पत्र र सवारीको तेस्रो पक्ष बिमा तथा कागजात नभएको अवस्थामा सवारी चलाउदा २४ अप्रिल २०१६ अफिफमा दुर्घटना भएको | दुर्घटनामा घाइते भएका साउदी नागरिक वालिद अल ओलाइबात क्षतिपूर्ति (दिया  रकम /ब्लडमनी )का लागि अदालतमा २०१६ डीसेम्बेर १९ मा मुद्दा दाएर गरिएको रहेछ |अफिफ जनरल कोर्टबाट प्राइभेट राइट अन्तर्गत निज कुमारले २९४०००साउदी रियाल घाइते व्यक्तिलाई  क्षतिपूर्ति( दिया रकम ब्लडमनी ) तिर्नु पर्ने गरौ २०१७ अप्रिल १७ मा  निर्णय भएको रहेछ |

उक्त निर्णय मुताविकको रकम तिर्नुपर्ने अवधि सकिदा  पनि तिर्न नसकेपछि निज कुमार सेप्टेम्बर  १०१७ देखि प्रहरी हिरासतमा र जनवरी १०१८ देखि अफिफ सेन्ट्रल जेलमा रहनु भएको छ |

कम्पनीको सहयोगमा कुमार राना मगरले १०,१०१७ मा मुद्दाको निर्णय उपर अपिल गरेको भएपनि सुनुवाई गर्नुपर्ने  निर्णय भएको रहेछ |

निजको इस्पोंसर मुलेमान खालिद अलहाजिरी (०५६००६६२६३) संग टेलिफोन संवाद हुँदा निजले यसमा कुनै रकम तिर्न नसक्ने जानकारी दिएको छ | विपक्षी खालिद अल ओलाबी (०५६  २८६६१२३)संग निजको घरमै गई दिया रकम (ब्लडमनी )मिनाहा गरि क्षमादान दिन तथा रकम कम गरिदिन पटक पटक अनुरोध गरियो |निजलाई कुमारले त्यति रकम तिर्न नसक्ने, नेपाल

सरकारसंग तिर्न व्यवस्था नभएको ,स्पोन्सरले पनि तिर्न इन्कार गरेकोले क्षमादान दिन वा रकम घटाइदिन यी दुवै नभएमा निजले तिर्न नसकी  न त घाइतेले नै रकम पाउन सक्ने न त कुमार नै जेलबाट निस्कन सक्ने अवस्था रहने हुनाले गम्भीरता पुर्वक सोचिदिन आग्रह गरियो | तर निजले आफ्नो ऋण भएको ,आफु घाइते र असक्त भएकोले जीबन निर्वाहका लागि रकम चाहिने दाबी

गरेर नघट्ने ,क्षमादान नदिने र पुरा रकम पाएमा कुमारलाई केहि रकम फिर्ता दिन सक्ने जानकारी दिएको छ | यसर्थ,कुमार रानाले विपक्षीलाई दिया रकम (ब्लडमनी)नबुजाइ निजको रिहाई नहुने हुनाले रकम व्यवस्था गरि तिर्ने  व्यवस्था मिलाउन सम्बन्धितलाई जानकारी दिनुपर्ने  देखिन्छ | यसर्थ यसका लागि आवश्यक सहयोग समन्वय एवंम निर्देशनका लागि हार्दिक अनुरोध गर्दछु | निजको विषयमा अफिफ जनरल कोटले गरेको फैसलाको प्रति तथा निजको लागि दुतावासबाट भएको प्रयास सम्बन्धित प्रतिवेदन संग्लन  छ |

साउदी अरेबियाको जेलबाट  ८३ लाख नेपाली रुपैया ब्लडमनी तिर्न नसके आजीवन विदेसमै बन्दी बनिरहने जोखिममा रहेका गोरखा बोर्लांग घर भएका कुमार राना मगरको ' जीवन रक्षाको लागि ब्लडमनी संकलन अभियान-२०१८' ले सबैसंग सहयोगको सार्वजनिक अपील गरेको छ। देशविदेशमा बस्ने सबै नेपाली दाज्यूभाइ दिदीबहिनीहरूले उदार मनले ब्लडमनी संकलन

अभियानले सार्वजनिक गरेको बैंक खाता ( प्रभु बैंक, कलंकी शाखा, काठमाण्डौ, खाता नं- 03901001006569000001, SWIFT CODE- PRVUNPKA ) वा चित्र कुमार श्रेष्ठको मोबाइल नम्बर ९८४३४६२८५५ मा सम्पर्क गरि सहयोग पठाउन सकिनेछ । यो अभियान अन्तर्गत हालसम्म २ लाख २२  हजार संकलन भएको अम्बिका रानामगरले बताइन्  । यसै अभियानमा डा. बाबुराम भट्टराईले आफ्नो तर्फबाट रू एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरि सहयोग गर्न सार्वजनिक रुपमा अपिल समेत गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article सन्धिखर्कद्वारा निशुल्क पशु स्वास्थ्य शिबिरमा १२ सयको उपचार
Next Article अमेरिकाको हवाई क्षेत्रका १ लाख ८५ हजारको ज्यान खतरामा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ

6 months ago
काठमाडौँ - KTMराजनीति

हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ: प्रधानमन्त्री

57 years ago
काठमाडौँ - KTMविश्व

कुवेती अमिर सेख ६ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

57 years ago
काठमाडौँ - KTMप्रवास

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापनपत्र बुझायो

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?