Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदको ट्रिनिटी क्लवलाई भलिबल उपाधी

२०७५, २ आश्विन मंगलवार ०६:५४

असोज २ काठमाण्डौ | नेरिमा भलिबल फेडरेसन जापानको आयोजनामा भएको प्रतियोगिताको उपाधि नेपाल जापान भलिबल सङ्घका उपाध्यक्ष मदन साउदको ट्रिनिटि क्लबले जितेको छ । टोकियोमा भएको प्रतियोगितामा क्लवले महानगरपालिकाको ट्रफि हात पारेको हो । 


प्रतियोगितामा नेपाल जापान भलिवल संघका उपादक्ष्य तथा सुदूरपश्चिम सेवा समाज जापानका उपाध्यक्ष समेत रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी साउद सर्बोत्कृट खेलाडीबाट सम्मानित समेत हुनुभयो । साउदले मेडल प्रमाणपत्रसहित टोकन अफ लभले सम्मानित हुनुभयो । विगत लामो समय देखी भलिबलको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेल खेल्दै आएका साउद अहिले जापानमा रहेर पनि खेलकुद र सामाजिक कार्यमा निकै सक्रिय हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित