2026-09-08 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या, प्रेमिकाले पनि पिइन् एसिड !

असोज १५, काठमाण्डौ | श्रीमतीले प्रेमिकासँग च्याट गर्नबाट रोकेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई च्याट नगर्न भनेपछि श्रीमानले आत्महत्या गरेका हुन्। शिवकुमार आफ्नी बचपनकी साथी १९ वर्षीया वेनेलासँग च्याट गरिरहेका थिए। श्रीमतीले प्रेमिकासँग च्याट नगर्न आदेश दिएपछि आवेशमा आएका शिवकुमारले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आत्महत्या गरेको खबर पाएपछि विक्षिप्त भएकी पूर्व प्रेमिका वेनेलाले पनि एसिड पिएर आत्महत्या गरेकी छन्। घटनालगत्तै वेनेलालाई भारतको गान्धी अस्पतालमा भर्ना गरिएलगत्तै अस्पतालले   उनलाई मृत्यु घोषणा गरेको हो ।

प्रहरीका अनुसार शिवकुमार र  उनकी श्रीमतीबीच च्याटबारे पटकपटक झगडा हुने गरेको थियो। विवाह पछि पनि शिवकुमार पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा थिए। श्रीमानको बानीबाट आजिद भएकी श्रीमतीले पूर्व प्रेमिकाबाट छुट्याउन कयौं प्रयास गर्थिन् । शनिबार मात्र शिवकुमारलाई उनकी पत्नीले छिमेकीको घरमा लगेर सम्झाइ दिन अनुरोध गरेकी थिइन् ।

घटना भारतको सिकन्दराबादको मारेडपल्लीमा भएको हो। प्रहरीका अनुसार केही दिन अघि मात्र उनीहरुबीच च्याटकै बारेमा झगडा भएको थियो।श्रीमतीले च्याटबारे परिवारमा बताइदिने धम्की समेत दिएकी थिइन् । पेशाले इलेक्ट्रोसियन शिवकुमारको विवाह अघिल्लो महिनामा मात्र भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ