Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“दुबईबाट पहिलो पटक एक नेपालीले लेखाए गिनिज बुकमा आफ्नो नाम”

२०७५, २३ कार्तिक शुक्रबार ११:०५

सचिन्द्र श्रेष्ठ | कात्तिक २३, दुबई | यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पर्बत कुस्माका लक्ष्मण पौडेलको टीम सफल भएको छ ।

आज एक कार्यक्रमका बीच SIRA का कार्यकारी निर्देशक एच. इ .खलीफाले लक्ष्मण पौडेललाई Guinness World Record को प्रमाण पत्र तथा सम्मान प्रकट गरेका थिए। 


दुबईको अर्कान सेक्युरिटी कम्पनीमा ३ बर्ष देखि कार्यरत पौडेलले यूएईको सेक्युरिटी ग्रुप Dubai SIRA (security industry regulatory agency) ले “Emirates the capital of security and prosperity” भन्ने नाराका साथ आयोजन गरेको उक्त कार्यक्रममा दुबई पुलिस, दुबई सेक्युरिटी कम्पनी लगाएत अन्य private तथा public टीमहरूको सहभागिता रहेको थियो, जहाँ सात जना सँगै बसेर चलाउन मिल्ने Union bike को प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्ति आ- आफ्नो  कम्पनीको टीम मार्फत साइकल चलाएका थिए, November 1 देखी novenber 7 सम्म लगातार साईकल चलाएरर 1971 किलोमीटरको दूरी 153:23:06 घण्टामा पार गरी SIRA Dubai द्वारा वोर्ल्ड रेकर्ड बनाएको थियो  । 


नेपाल तथा बिदेसमा बिभिन्न संघ सस्थामा आबद्द रहेका पौडेलले नेपालको नाम बिदेसमा चिनाउन सफल रहेको र अझै थप प्रगति होस् भन्ने कामना गरेको नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले बताए। 

यस्ता कार्यक्रमले हौशला तथा प्रोत्साहन भएको र आगामी दिनमा पनि यस्तै कार्यकममा भाग लिएर राष्ट्रको नाम प्रबासमा चमकाउन लागी पर्ने पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित