Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाले सिमकार्ड नदिएपछि १२ वर्षीय छोराले गरे आत्महत्या

२०७५, २९ कार्तिक बिहीबार १०:३९

कात्तिक २९, काठमाडौं । भारतको पंजावमा एक स्कुले बालकले आत्महत्या गरेको समाचार भारतका मिडियामा प्रकाशित भएको छ । भारतीय संचारमाध्यममा बताइए अनुसार छोराले मागेको सिमकार्ड आमाले नदिएपछि १२ वर्षीय पारस वाइपासले आत्महत्या गरेका हुन्।

पारस लुधियानाको भगवान दास कोलोनीमा आमाबावुसँग बस्दै आएका थिए । उनी एक स्थानीय स्कुलमा कक्षा आठमा पढ्दै थिए। बुधबार दिउँसो उनी स्कुलबाट घर आएपछी आफ्नी आमासँग सिमकार्ड मागेको र आमाले सिमकार्ड नदिएपछी आक्रोशमा आइ आफ्नै कोठाभित्रको पंखामा झुन्डिएर आत्महत्या गरे।

भान्सामा खाना पकाइसकेपछि पारसकी आमा छोरा बोलाउन कोठामा जाँदा छोरा पंखामा झुन्डिएको अवस्थामा घाइते देखेपछी उपचारका लागि स्थानीय एक अस्पतालमा लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषण गरिदियो।

प्रहरीका अनुसार पारसले परिवारका सदस्यसँग पटकपटक सिमकार्ड माग्दै आएका थिए। केही समय अघि परिवारबाट सिमकार्ड पाएपनि उनले भाँचिदिएका थिए । फेरि उनले आमासँग सिमकार्ड मागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रोत : आजतक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै