2026-09-08 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको ईन्द्रावती गाउँपालिका र न्यु जर्सीको जर्सी सिटी बिच भगिनी सम्बन्ध हुने

पुष ६, अमेरिका | अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र नेपालको सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध सिस्टर बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएकोछ। 

जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार( मानार्थ बिद्या वारिधि) को विशेष पहल र नेतृत्वमा यि दुई शहर बिच भगिनी सम्बन्ध  बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती पहिलो गाउँपालिका हो।

ईन्द्रावती गाउँपालिका प्रमुख पूर्व अमेरिकी नेपाली एनआरएन बंशलाल तामांग हुन्। उनी स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्।  डा. परियारले दुई मुलुकका साझेदार (स्टेकहोल्डर)हरूसंग लामो परामर्श पछि ईन्द्रावती गाउँपालिकालाई भगिनी सम्बन्ध  बनाउन चुनिएको हो।

गाउँपालिका प्रमुख बंशलाल तामांग न्यू योर्कस्थित सिन्धु-युएस वेलफ़ेयर सोसाईटीका संस्थापक अध्यक्ष पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल