2026-09-08 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ? (भिडियो सहित)

पुष ६, टेक्सास | परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्र्तवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको बताउनुभएको छ ।

अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुनुका साथै कुटनितिक रुपमा पनि महत्वपुर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले अब दुई देश बिच लामो समय देखी रोकिएको उच्च तहको भेटले निरन्तरता पाउने पनि बताउनु भएको छ ।

प्रस्तुत छ मन्त्री ज्ञवालीसंग गरिएको भिडियो संम्वाद:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल