Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया बसेर दिनरात नभनी कमाएको पैसा तीन दिनमै सकियो ! (भिडियो)

२०७५, १८ फाल्गुन शनिबार १४:१८

फागुन १८, काठमाडौँ | सचेत नहुँदा वा बुझ्दै नबुझी बैदेशिक रोजगारीको प्रलोभनमा हामफाल्दा कतिसम्म हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । बैदेशिक रोजगारीको बाध्यतालाई बुझेर यही क्षेत्रमा दलाली गरेर करोडौं कमाइरहेका दलालहरुले सोझा-सिधा युवाहरुलाई बैदेशिक रोजगारको प्रोलोभन देखाई फसाएर ठगि गर्ने गरेका छन् ।

यस्तै कुरामा सचेत नहुँदा लम्जुङ घर भएका बल बहादुर थापालाई दलालहरुले राम्रो कामको प्रलोभन देखाई भिजिट भिषामा थाइल्याण्ड हुँदै लाओस पुर्याएर ठगि गरे । यस अघि मलेसिया गएर कमाएको सबै पैसा दलालले ठगि गरेपछि उनि अहिले पछुताईरहेका छन् । 

लामो समयदेखि थाइल्याण्ड र कम्बोडियामा बसेर नेपालीलाई ठगि गर्दै आएका नेपाली मानव तस्करहरुको चंगुलमा परेर ठगि भईसकेपछी गत सोमबार मात्र नेपाल फर्किएका उनै थापासँग गरिएको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित