२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीलम कार्की निहारीका- पाल्पाको बिकट गाउँ देखी साहित्यको उच्च पुरस्कार सम्म

२०७५, १० चैत्र आईतवार ०३:३३

चैत १०, टेक्सास | चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जीवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा व्यक्त गरेकी छिन् । बहु प्रतिष्ठित मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका बिभिन्न पाटोहरुको बारेमा बताएकी छिन । 

बिगत केहि बर्ष देखी अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता,कथा जस्ता बिभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिका सम्म आउदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ । 

सानै उमेरमा आफ्नो वुवा र दाई गुमाउंदाका पिडा देखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ । 

कार्यक्रमको पुरा भाग हेर्न यस लिंकमा क्लीक गर्नुहोस् ! 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब