2026-09-08 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनजना नेपाली संचारकर्मीहरूलाई मानार्थ उपाधिले सम्मान गरिने

चैत २५, अमेरिका | नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक बैठकले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको अवसरमा प्रदान गरिने नेपाली संस्कृति तथा सद्भावना राजदूत को एक मानार्थ उपाधिका साथै बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आआफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका तीनजना नेपाली संचारकर्मीहरूलाई पनि अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसकै अवसरमा बैशाख १ गते २०७६ का दिन ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गर्ने निर्णय गरेको छ।  

रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत   एवम्  नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साईबर बैठकमा सदस्यहरु दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम) र निर्मल अर्याल (फ्रान्स) को उपस्थिति रहेको थियो। 

स्मरण रहोस, प्रतिष्ठानका तीनै जना सदस्यहरु नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित छन्।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग