२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएएनए अमेरिका बाट भाबि आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

२०७६, १४ जेष्ठ मंगलवार १७:४६

जेठ १४, अमेरिका | एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै  एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । 

अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोद तिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको कुरा बिसेष शुत्र बाट थाहा भएको छ । त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपाधक्ष्य कुमार पन्त भाबि अधक्ष्यका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ ।

 बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएएनए हरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन अहीले सबैको चासोको बिषय समेत बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ