Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्धितिय सचिबको जिम्मामा दक्षिण कोरियाको नेपाली दुतावास

२०७६, ११ श्रावण शनिबार ०५:५५

साउन ११, काठमाडौँ | पुर्बवर्ती सरकारले मनोनित गरेका राजदुत फिर्ता बोलाउँने क्रममा दक्षिण कोरियाका लागी नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको छ । महिना बितिसक्दा पनि सरकारले राजदुत नियुक्त गर्न सकेको छैन भने देश र त्यसदेशको सरकार प्रमुखको प्रतिनिधित्व गर्ने ब्यक्ति राजदुत नहुँदा सन् २०१५ जुलार्ई २८ देखि दक्षिण कोरिया स्थीत नेपालीदुतावासमा उपनियोग प्रमुखमा नियुत्त किरण शाक्यले दक्षिण कोरियाका लागि कार्यबाहक राजदुतको जिम्मेबार बहन गर्दै आर्ईरहेको र उनको कार्यकाल समाप्ती सँगै यहि जुलाई २६ देखि परराष्ट्र मन्त्रालय फिर्ता भएका छन् ।

रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट लगभग चालीसहजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको र नेपाली युवायुवतीको रोजगारको उचीत गन्तब्य मध्य एक दक्षिण कोरियामा अबको केहि दिन द्धितिय सचिब उद्धब न्यौपाने ले उपनियोग प्रमुखको जिम्मेबार सम्माल्ने छन् भने कार्यबाहक राजदुतको समेत जिम्मेबार सम्हाल्ने गरि परराष्टको क्षेत्रमा अनुभबी उपनियोग प्रमुखका रुपमा कन्सुलर सेवा बिभागका डाईरेक्टर राम सिंह थापा आउँने लगभग पक्का भएको छ ।

सन् २००७ माा दक्षिण कोरियामा नेपाली दुतावास स्थापनापश्चात हालसम्म तीन जना राजदुत कमल प्रशाद कोईराला, कमानसिंह लामा र अर्जुनजंग बहादुर सिंह नियुक्त भएपनि अर्जुनजंग बहादुर सिंहले पुरा कार्यकाल बिताउँन पाएनन् भने तत्कालीन माओबादी पार्टीको कोटाबाट राजनीतिक शिफारिसका आधारमा राजदुतमा नियुक्त कमानसिंह लामा बिबादैबिबादका बीच आफनो कार्यकाल बिताएर फर्किएको भएपनि राजदुत रहँदा आफनो निवासको भाडा बास्तबिक भन्दा बढी देखाएर राज्यको दुरुपयोगको अभियोगमा अख्तियारले उनीमाथि अनुसन्धान अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ