2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कतारको महासचिवमा पदम गिरीको उम्मेदवारी

साउन २०, दोहा | गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशनको सरगर्मी बढेको छ । सामाजिक अभियान्ता एवम् जुझारु युवा पदम गिरीले अगामी कार्यकाल (२०१९–२०२१)का लागी महासचिव पदमा उम्मेदवारी दिएका छन् । 

एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमामध्यपुर्व सदस्य समेत रहेका गिरी  गण्डकी प्रदेश समन्वय परिषद कतारका सस्थापक सदस्य,तनहुँ सेवा समाज कतारको महासचिव दशनामी समाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरेका छन् । 

विगत एक दशक देखि कतारमा कार्यरत गिरी सामुहिक नेत्तृत्व र सस्थागत हितमा रहेर  श्रमिक नेपालीको पक्षमा प्रतिबद्ध रहि एनआरएनको अभियानमा सफल बनाउन लागी परेको बताए । उनले  पार्षदहरुले सहयोग र समर्थन समेत रहनेमा विश्वस्त रहेको भन्दै एनआरएन लाई साझा र पारदर्शाी ढङ्ग अगाडी बढाउन अग्रज समाजिक अभियान्ता सामाजिक सस्थाका प्रतिनिधिहरुमा सबैको सल्लाह सुझाब सहित कतारमा स्थापित सम्पुर्ण सस्थाहरु सहकार्यतामा नेपाली दुताबास सग समन्वय गर्दै जानेमा जोड दिए ।

यहि आउदो २३ अगष्ट २०१९ का दिन नेपाली राजदुताबासका निर्वाचन हुने कार्यतालिका सार्बजनिक भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग