2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए (एनसिसि) कतारको चुनावमा अध्यक्ष उम्मेदवार कटुवालका प्रतिवद्धता सार्वजनिक

भदौ ४, काठमाडौँ | आगामी शुक्रबार २३ अगस्ट २०१९ का दिन हुन गैईरहेको एन आर एन ए (एनसिसि) कतारको चुनावमा अध्यक्ष पदका उम्मेदवार तेज कटुवालले आफ्नो प्रतिबद्धता सार्बजनिक गरेका छन। 

सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आउदो २३ तारिख शुक्रबारका दिन हुन लागेको एन आर एन ए (एन सी सी) कतारको चुनाब बाट अध्यक्ष पदमा बिजय भए पश्चात् आफुले समाज प्रती गर्ने काम कर्तब्य तथा लक्षका बारेमा सार्बजनिक गरेका छन । दोहामा स्थापित दर्जनौ संघ सस्थाका प्रतिनिधिहरु बुद्धिजीवी, ब्यबसायी, व्यापारी, कलाकार, पत्रकार सयौ नेपाली दाजुभाई तथा दिदी बहिनिहरुका बिचमा अध्यक्ष पदका उमेदवार तेज कटुवालले आफ्ना लक्ष उदेश्यहरु सार्बजनिक गरेका थिए ।

नेपालको पुर्बी भाग भोजपुरमा जन्मी इटहरी सुनसरीका स्थायी बासिन्दा तथा अन्त्यतै मिलनसार सामाजिक भावनाबाट ओतप्रोत ब्यक्तित्व कटुवालले आफुले गर्ने कार्यहरूलाई पाँच भागमा वर्गीकरण गरि पेश गरेका थिए । जस अनुसार उनले यसरी कार्य बिभाजन गरेका छन् (१) प्रशासनिक संचालन 

(२) सामाजिक कार्यहरु (३) समाजका लागि दीर्घकालीन कार्ययोजना (४) अग्रज अभियन्ता र आई सि सि सङको सहकार्य र (५) आर्थिक ब्यबस्थापनका बिषयमा विशेष गरि काम गर्ने इच्छा जाहेर गर्दै कटुवालले आफ्ना प्रतिबद्धता सार्बजनिक गरेका थिए । 

उनले कतारमा रहेका सम्पुर्ण नेपालीहरुमा अपिल गर्दै तपाईहरुले दिएको साथ सहयोगको पुर्ण रुपमा पालना तथा सदुपयोग गर्दै कतारमा नेपाली समाजको लागि एउटा स्वर्णिम अध्यायको शुरुवात गर्ने तिब्र चाहाना रहेको समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग