2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियन चाडमा नेपाली संगीत सँगै रमाउँनेछन् दक्षिण कोरियामा नेपालीहरु

अर्जुन बराल | भदौ ८, सोल | हरेक माध्यमबाट राष्ट्र र राष्ट्रियताको साँख उँचो बनाउँन र नेपाली समाजमा घट्ने दुखान्त घटना लगाएत बिभिन्न दैबिप्रकोपमा सहयोगका लागि हरदम तत्पर दक्षिण कोरियामा रहेका समस्त नेपाली समाजसेवी तथा राष्ट्रप्रेमी युवाहरुको बिषेश पहलमा प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको सबैभन्दा ठुलो र कोरियाली किवदन्ती अनुसार सबैभन्दा महत्वपूर्ण चार्ड छुसकको अवसरमा बिशुद्ध सामाजिक अभियानमा रहेर “छुसक महा–धमाका २०१९” आयोजना गरिने भएको छ ।

दक्षिण कोरियामा लगभग पचासहजारको हाराहारीमा नेपाली रहेको र आपतबिपतको घडीमा कुनै मानवीय सहायताका लागि बिषेशत कुनै नेपाली समुदायले अभिभाबकत्व निर्बाह गर्न नसकिरहेको तितो अहिलेको अबस्थामा जुनसुकै आपत–बिपतको समयमा साथ सहयोग सहित राहत सहजरुपमा उपलब्ध गराउँनका निमित्त “नेपालीका लागी हामी नेपालीनै” भन्ने मुलभुत नाराका साथ बिशाल एंवम स्वच्छ राहतकोष स्थापना सहित हिमाल,पहाड,तराई सहित समग्र नेपालको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य सँगै आयोजना गरिने यस कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा,मञ्जु पौडेल,आधुनिक तथा पप गायक सुगम पोख्रेल,टिका प्रशाई,कमेडियन तथा क्यारिकेचर किङ्ग सुबोध गौतम, पब्लिक स्पीकर बिजेता रमेश प्रशाई,बुगीवुगी विनर कबिता नेपाली लगाएत केहि सहित कोरियामा नै रहेका स्थानिय कलाकारको बेजोड प्रस्तुती सेप्टेम्बर १३ तारिखका दिन सउल दोङदेमुन छोङो ओगाको २ नम्बर गेटमा  रहने हुँदा कोरियामा रहेका नेपाली दाजुभाई दिदि बहिनी लगाएत सम्पूर्णलाई कार्यक्रममा उपस्थिती सहित सामाजिक अभियानमा हातेमालो सँगै सक्दो सहयोग पुरयाईदिन आयोजकले आह्वान गरेको छ ।

साथै भर्खरमात्र कार्यबाहक राजदुतको समेत जिम्मेबार सम्हाल्नेगरि आउँनुभएका दक्षिण कोरियास्थीत नेपाली दुतावासका उपनियोग प्रमुख राम सिंह थापाले कार्यक्रम सफलताको शुभकामना सहित नेपालीका लागि अपरिहार्य यस अभियान सार्थक रहन कोरियामा रहेका सबै नेपाली एकढिक्का रहनुपर्ने धारणा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग