Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन

२०७६, २८ भाद्र शनिबार १६:०५

भदौ २९, मलेसिया । गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन भएका छन् ।

 एनआरएनए मलेसियाको छैटौ अधिबेशनबाट यसअघि नै आइसिसी सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै राई थपिएर मलेसियाबाट आइसिसी सदस्यमा तीन जना भएका छन । शनिबार सम्पन्न एनआरएनए मलेसिया को कार्यसमिति बैठकबाट राईलाई आईसीसी सदस्यमा थप गरिएको महासचिव हेमराज सापकोटाले बताए । 

महाधिवेशनबाट अध्यक्षमा हरि भट्टराई,वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले(सुन्दर), उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्ष शुभद्रा लिङ्ग्देन, महासचिव हेमराज सापकोटा, सचिवद्वय रञ्जितकुमार क्षेत्री र नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजक शारदा देवान याक्खा निर्वाचित भएका छन् ।


यस्तै सदस्यहरुमा अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउद, सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ, अनिलकुमार चौधरी, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईं, ईन्द्रनारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोषप्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा रहेका छन ।

गत १ तारिखमा बृहत्त कार्यक्रमका साथ नबनिर्बा्चित कार्यसमितिको सपथग्रहण र अधिबेशन सम्पन्न भएको थियो । निर्वाचित पदाधिकारीले एनआरएनए आईसीसी अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारिको उपस्थितिमा १ सेप्टेम्बरमा सपथ लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ