By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
Reading: कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन खर्चका कागजात किन सबै गोप्य ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन खर्चका कागजात किन सबै गोप्य ?
काठमाडौँ - KTMप्रवास

कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन खर्चका कागजात किन सबै गोप्य ?

साझासवाल
Last updated: December 1, 2019 7:52 am
साझासवाल
6 Min Read
Share

मङ्सिर १५, काठमाण्डौ | 'बुद्ध नेपालमै जन्मेका हुन है' भन्ने सन्देश दिने हेतुले नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाको संयोजक सहित अध्यक्षको संयोजकत्व, नेपाली दुतावास संरक्षण र बौद्ध परिवार दक्षिण कोरियाको सहकार्य र बिभिन्न नेपाली संघ-संस्थाका १७ जना प्रतिनिधी सम्मिलित सचिवालय गठन र  मुख्य रुपमा कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोग मार्फत दक्षिण कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन गरिएको छ ।

उक्त प्रतिमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित ख्यङ्ंगी प्रान्तको योङ्गईन शहरस्थीत वाउछाङ्सा गुम्बा परिसरमा स्थापना गरिएको छ । नेपाल क्युरियो आर्ट प्रा.लि.मार्फत खरिद गरेर ल्याएको तामा र धातु मिश्रित उक्त बुद्ध प्रतिमाको आर्थिक प्रतिबेदन पत्रकार सम्मेलन मार्फत २ पटक सार्बजनिक गरेको भनेर प्रचार गरेपनि बिभिन्न शिर्षकमा गरिएको खर्चमै अनियमितता भएको सचिवालयका एक सदस्यले आफ्नो नाम नछाप्ने सर्तमा आरोप लगाएका छन् ।

सन् २०१८ जनवरीमा गठित बुद्ध प्रतिमा स्थापना समितिले शुरुवाती चरणमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहकार्यका लागी नेपाली दुतावास मार्फत लेखिएको पत्र प्राप्त पश्चात तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रि स्वर्गीय रबिन्द्र अधिकारी पनि सकारात्मक भएका थिए भने बुद्ध प्रतिमा स्थापनाका लागि गठित समितीलाई अभियानका बिषयमा प्रपोजल पठाउँन अनुरोध गरेका थिए तर पछि समितीले यस बिषयलाई बेवास्था गरि केसाङ नाम गरेका ब्यक्ति मार्फत नेपाल क्युरियो आर्टमा मुर्ति बनाउँने प्रस्ताव पुर्याए सँगै एनसिसी कोरियाकी अध्यक्ष अञ्जु केसी, लोचन राई, प्रितम गुरुङ्ग सहित समितिका जिम्मेवार सदस्यहरु जोडिएको र बुद्ध प्रतिमाको तौल छ सय केजी रहेको नेपाल क्युरियो आर्टका म्यानेजिङ्ग डाईरेक्टर जुनिल नरसिंह शाक्यले बताए पनि समितिले ८ सय केजी तौलको प्रतिमा भनेर प्रचारबाजी गरेको भन्दै गुनाशोहरु प्राप्त भएको छ ।

समितिले किन चाँहदैन खर्चको बिल देखाउँन ?

कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, ब्यापारी, मजदुर लगाएत गरि कुल ४०६ जनाबाट संकलित ५ करोड २० लाख ७६ हजार ५ सय ४१ कोरियन वोन रकम मध्य नौ फिट अग्लो बुद्धको प्रतिमा खरिद लागत नेपाली रुपयाँ २२ लाख ५० हजारको कम्पनीको प्यान बिलमा देख्न सकिन्छ भने प्रतिमालाई कोरिया ल्याउनका लागि नेपाली दुतावासको महत्वपूर्ण भुमिकाका कारण कोरियन एयरलाईन्सले ८६० केजी कार्गोको करिब तीन हजार डलर मिनाहा गरेको समितिले जनाएपनि बुद्ध प्रतिमाको मात्र जिम्मेबार लिएको नेपाल क्युरियो आर्टले नेपाली सम्पर्क समितिकि अध्यक्ष अञ्जु केसिलाई १३ अप्रिल २०१८ मा मुर्ति बाहेक कार्गो सहित सबै सेवा शुल्क भनि १ लाख २५ हजार २ सय ५० सहित लोगो बनाउँदा १५ हजार र बुद्ध प्रतिमा मुल्य २२ लाख ५० हजार गरि कुल २३ लाख ९० हजार २ सय पचास नेपाली रुपैया बराबरको हिसाबका बिषयमा 'यसरी भनेको हो अञ्जु जी' भनी कुराकानी भएको र प्यान बिजक २६ फेब्रुअरि २०१८ मै जारी भैसकेको अबस्थामा 'पेपर छिटो बनाईदिनु है सर' भन्ने जवाफ म्यासेन्जरबाट गएको देखिन्छ । यस बिषयमा बुझन खोज्दा एनसिसी अध्यक्षले फोन नै उठाईनन् तर प्रतिमा स्थापनाका लागि गठित सचिवालय सदस्य प्रितम गुरुङ्ग, यम श्रीस लगाएतले 'अख्तियारमा उजुरी हाल्नुस्, पैसा खाएर समाचार बनाउँन लागेको, समाचार आएपछि हामी खण्डन गर्नेछौं, कोरियाको नेपाली समाजमा कसले कति खाए त्यसको प्रमाण खोई खोजेको ?' भन्दै प्रश्नमा प्रतिप्रश्न गरेका छन् । उनीहरुले बुद्ध प्रतिमा नेपाल देखि ल्याउँदाका सम्पूर्ण सक्कल प्रमाणपत्र दिन ईन्कार गर्नुको साथै खर्चको पारदर्शीताका लागि आवाज उठाउँनेलाई सचिवालय सदस्यले कोरियन कानुनको हवाला दिदै धम्क्याएका छन् ।

त्यस्तै उक्त समितिले उपलब्ध गराएको खर्च बिबरणमा नेपालमा मुर्ति बनाएको एउटा प्यान बिल बाहेक अन्य कुनै पनि बिल पेस गरिएको छैन । खाली खर्चका बिबरण मात्र समाबेस गरिएका छन् । अभियानको क्रममा खाना खर्चमै कुल १७ लाख कोरियन वोन भन्दा बढी र मुर्ती अनी गजुरलाई गोल्डेन कलर लगाउँदा भनी दुई शिर्षकमा २८ लाख ५० हजार कोरियन वन खर्च देखाईएको छ, जसको आधिकारीक प्रमाण दिन इन्कार भएको छ, त्यस्तै सचिवालयले समितिका सदस्यलाई हस्तान्तरण गरिने भनेर छापिएको १९ ओटा सम्मानपत्रमा नेपाली दुतावासका राजदुत संरक्षक र एनसिसी अध्यक्ष संयोजक रहेको उल्लेख गरेको भएपनि दुबैको हस्ताक्षर छैन ।

बुद्ध प्रतिमाको स्थापनापछि खर्च कटाई बाँकी ७१ लाख ५२ हजार ३ सय ६९ कोरियन वोन अर्थात लगभग सात लाख नेपाली रकम मौज्दातका बिषयमा कोरियामा रहेका नेपालीले चाँसो राख्दा कसैले गिद्धे नजर नलगाईयोस, कसैलाई नछोडिने भनेर सामाजिक संजालमा एनसिसी अध्यक्ष अञ्जु केसीले आक्रोस पोखेको बिषयमा महासचिब निर्मल बेलबासेले २४ फेब्रुअरी २०१९ मा प्रेस बिज्ञप्ती मार्फत रकमलाई प्रष्ट पारीदिन र धम्कीको घोर भत्र्सना गरेको केही महिनापछि १२ मे २०१९ मा वाउछाङ्सा गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक रुपमा समापन गरिएको बुद्ध प्रतिमा स्थापना अभियानलाई उल्टै ३ लाख ८७ हजार ४४३ कोरियन वोन घाटा भएको बिबरण पेश गरिएको छ र घाटालाई सचीवालय भित्रका सदस्यले आफ्नै पैसाले चुक्ता गरेको भन्ने जानकारी दिएको छ ।

२४ फेब्रुअरी २०१९ मा जारी प्रेस बिज्ञप्ती

'अनुसन्धान हुन्छ' —राजस्व अनुसन्धान बिभाग महानिर्देशक

यसै बिषयमा राजस्व अनुसन्धान बिभाग महानिर्देशक दीर्घराज मैनालीले भनेका छन् 'उल्लेखित बस्तु हेण्डीक्राफ्टसँग सम्बन्धीत छ भने त्यसको हकमा प्यान बिल जारि गर्न मिल्छ, तर प्यान बिलमा उल्लेखित रकम आयकरमा देखाउँनु पर्छ । बुद्ध प्रतिमा निर्यात गर्दा  मुल्य खुलाईएको भन्सार प्रमाणपत्र, कन्ट्री अफ ओरिजिन लगाएत मुर्तिको जुन मुल्य तोकिएको छ सोही मुल्य भुक्तानी प्राप्त गरेको हुनुपर्छ । यदि यस बिषयमा आबश्यक कागजातसहित कसैले निबेदन दिएको खण्डमा भन्सार लगाएत निर्यात प्रमाणपत्र सहित बिलमा उल्लेख गरेको मुल्य बराबरको राजस्व तिरेको हो वा होईन भेरिफाई गरिन्छ, बिशेषत यो आन्तरिक राजस्व बिभागसँग सम्बन्धीत रहेको र उल्लेखित रकम बराबरको आय बिबरण आन्तरिक राजस्व बिभागमा पेश गरेको हुनुपर्छ, यदि त्यो अनुसार बिक्रिबितरण नभएको खण्डमा स्वतः कानुनी कार्बाही हुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कास्की-२ मा विद्या भट्टराईको अग्रता कायमै, ७ हजार मतले अगाडी
Next Article नेपाल टेलिकमले सागका खेलाडीहरुलाई ४५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWराजनीति

भरतपुरमा ८०८५ मत गणना गर्दा रेनुलाई कति मत ?

57 years ago
काठमाडौँ - KTMसमाज

कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष खकुरेलले गरे काठमाडौं ८ (ख) बाट उम्मेदवारी दिने

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

ओमानमा रहेका नेपालीहरुलाई अनिवार्य विवरण टिपाउन दुतावासको अनुरोध (फर्म भर्ने तरिकसहित)

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

चन्द्रागिरिको आइपीओ भर्नेले केवलकारमा २५ प्रतिशत छुट पाउने

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?