2026-09-08 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण बर्ष २०२० को उद्घाटनमा अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री भट्टराईको र्याली प्रहरीले रोक्यो

पुस २२, एजेन्सी | अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण बर्ष  २०२० को र्याली गर्न प्रहरीले रोक लगाएको छ | आयोजकले र्याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जनाइएको छ | 

नेपाल भ्रमण बर्ष २०२०को उद्घाटन गर्न सिड्नी पुगेका पर्यटन मन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको आयोजनामा हुनलागेको थियो | उक्त र्यालीका लागि अनुमति नलिएपछि प्रहरीले रोकेको हो | ठूलो संख्यामा सडकमा र्याली गर्दा पैदल यात्रुलाई समेत असहज भएको प्रहरीले बताएको छ | अष्ट्रेलिया निकै दु:खद सोकमा डुबेको छ |

अहिले अष्ट्रेलियामा भएको आगलागीका कारण ५० करोड भन्दा बढी जनावरको मृत्यु भईसकेको छ, भने कम्तिमा २४ जना मानिसको ज्यान गएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग