2026-07-03 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनोजले गौरीलाई ‘प्रलोभन देखाए, जापान बोलाए, अनि यौन दुर्ब्याबहार गरे’

असार १६, काठमाडौं । अभिनेत्री गौरी मल्लले आफुमाथि जापान बोलाएर अनोज साक्यले यौन दुर्ब्यबहार गरेको उजुरी दर्ता गराएकी छन् ।

गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने साक्य थरका व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकि हुन् । गौरीले ति साक्य थरका व्यक्तिको परिवारमा असर पर्ने भन्दै उनको पुरा नाम नखुलाएपनि जापान बस्दै आएका अनोज साक्यले आफ्नो फेसबुकमा गौरी मल्लबारे अनलाइनमा आएको समाचार ट्याग गर्दै स्टाटस लेखेका छन् |

japan

जापानमा गौरीसंग अनोज |

अभिनेतृ गौरीलाई ती शाक्यले जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर इमेल र टेलिफोन गरेर जापान बोलाएका थिए । उजुरीमा गौरीले उल्लेख गरेकी छिन- ‘तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने-बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु, हाललाई इको स्प्रे फर एयर फिल्टरको विज्ञापनको प्रस्ताव आएको छ, मलाई आफ्नै भाइ सम्झेर यो प्रस्ताव स्वीकार गर्नुहोस् ।’ गौरीको आरोपमा साक्यले जापान आउनका लागि आफूलाई तीन लाख रुपैयाँ समेत पठाइदिएको उल्लेख छ ।

जापान आएकी गौरीलाई साक्यले शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार बनाएका गौरीले आरोप लगाएकी छिन् ।

यता आरोपी साक्यले बिभिन्न अनलाइनमा आफुबारे समाचार भेटेपछि आफ्नो फेसबुकमा यसरी आफ्नो स्टाटस लेखेका छन् । उनले जापानमा गौरीको आरोपले आफुलाई केहि असर नगर्ने बताएका छन् ।

हेर्नुहोस् उनले लेखेको फेसबुक स्टाटस: 

प्राय आफ्नो स्टाटस जापानी भाषामा लेख्ने अनोजले आफूमाथि लागेको आरोपको खण्डन गर्दा स्टाटस भने नेपालीमा लेखेका छन् । गौरीले दुतावासमा मुद्धा दिएर उनि नेपाल आइसकेकी छन् तर साक्य भने गौरीको मुद्धाले आफुलाई केहि असर नपर्ने बरु उल्टो 'गौरीलाई जेल हाल्न भन्छु' भन्ने अभिव्यक्ति दिएका छन् |

Anoj with gl

साक्यले फेसबुकमा पोष्ट गरेको एउटा भद्दा तश्विर |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक