By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    11 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    12 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    17 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सूरक्षागार्डलाई कार्यक्षेत्रमा आफ्नै सुरक्षाको समस्या, सरकार र रोजगारदाताले चासो नदिएको गुनासो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सूरक्षागार्डलाई कार्यक्षेत्रमा आफ्नै सुरक्षाको समस्या, सरकार र रोजगारदाताले चासो नदिएको गुनासो
काठमाडौँ - KTMप्रवास

सूरक्षागार्डलाई कार्यक्षेत्रमा आफ्नै सुरक्षाको समस्या, सरकार र रोजगारदाताले चासो नदिएको गुनासो

साझासवाल
Last updated: March 31, 2020 10:05 am
साझासवाल
2 Min Read
Share

चैत्र १८, काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षा गार्डको सुरक्षाका विषयमा सरकार र रोजगारदाता कम्पनी दुवैले चासो नदेखाएको गुनासो गरेको छ । सुरक्षा गार्डपनि प्रहरी जस्तै लकडाउनको अवस्थामा पनि अरुको सुरक्षाको लागि खटिरहेको अवस्थामा उनीहरुको बारे सरोकारवाला नै चासो नदिएको सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्धबराज डल्लाकोटीले बताए ।

हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले विश्वलाई नै आतंकित बनाइरहेको छ । कोरोना भाइरसका संक्रमण फैलिएसँगै सरकारले देशभर लकडाउन गरेको अवस्थमा अत्याश्यक सेवामा खटिने बाहेक सबै क्षेत्रका कर्मचारीले बिदा पाएका छन् । तर, निजी क्षेत्रका तर्फबाट सुरक्षा दिदै आएका सुरक्षा गार्डले भने बिदा पाएका छैन । उनीहरु यो अवस्थामा पनि सुरक्षाका लागि खटिरहेको संगठनका अध्यक्ष डल्लाकोटी बताउँछन्  । 

नेपालमा निजी क्षेत्रबाट बिभिन्न बैंक तथा वित्तिय संस्था, अन्य संस्था ,सरकारी, अर्ध सरकारी कार्यलय, उद्योग, कलकारखाना, अस्पताल, होटल, स्कूल, कलेज, कुटनैतिक नियोग लगायतका कार्यालयहरुमा २४ सै घण्टा आलोपालो गदै काम गदै आएका सुरक्षा गार्डलाई आवतजावतमा समेत समस्या भइरहेको उनले बताए ।

नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरी बल जस्तै निजी क्षेत्रबाट प्रदान गरिने सुरक्षा सेवा पनि अत्यावश्यक सेवाभित्र पर्ने संगठनको बुझाई छ । सुरक्षा गार्डले सरकारलाई सुरक्षाको क्षेत्रमा महत्वपुर्ण सहयोग पुर्याउंदै आएपनि उनीहरुको स्वास्थ्य र यस्तो महामारीका बेला आवश्यक सुविधा सरकारले नदिएको संगठनका अध्यक्ष डल्लाकोटीले बताए । ‘आलोपालो मिलाई सुरक्षा गर्नुपर्ने सुरक्षा गार्डलाई कम्पनीका सञ्चालक,  कर्मचारीलाई नेपाल सरकारले सवारी साधन लिएर हिंड्न रोक लगाएका छन् । जसका कारण उनीहरुलाई काम र घरमा आउन जान समस्या भइरहेको छ ।’ अध्यक्ष डल्लाकोटीले भने, ‘सुरक्षा गार्डलाई आआफ्नो निवासबाट डियुटीमा आवतजावत गर्न वातावरण सरकारले बनाइ दिर्नुपर्छ । सुरक्षा ब्यबसायी संगठन नेपालले यो विषयमा सरकारलाई पटकपटक आग्रह गरेको छ ।’

निजी क्षेत्रबाट खटिने सुरक्षागार्डलाई रोजगारी तथा कार्य क्षेत्रसम्म आवतजावत गर्नको वातावरण मिलाइदिन सम्बन्धीत निकायलाई आग्रह गरेको उनको भनाई छ । हाल देश भर २ लाखभन्दा धेरै सुरक्षागार्ड कार्यरत रहेको संगठनले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीमा पनि उनीहरुले काम गरिरहेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा १९ जना नेपाली सहभागी भएको खुलाशा
Next Article सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न (नेकपा) पालुङ्गटार नगर समितिको माग [विज्ञप्ति]
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

उखु किसानको बक्यौता रकम भुक्तानी

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय, प्राथमिकतामा को-को पर्छन् ?

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMसमाज

राज्यले बाँडेको सहकारीको पैसा खै, कसले खोजी गर्ने ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचकले पार गर्‍यो ३ हजारको बिन्दु

12 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?