2026-09-08 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र नेपालीलाई भारतले गर्यो उद्दार

जेठ १२, काठमाडौं । अष्ट्रेलियामा अलपत्र परेका तीन जना नेपालीलाई भारतले उद्धार गर्ने क्रममा दिल्ली ल्याएको छ । भारतले अष्ट्रेलियामा अलपत्र आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको हो ।

कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएका छन् । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो दान गर्नेछन् भने बुवालाई उनीहरुको हेरचाहका लागि ल्याइएको हो ।

माथिको तश्वीरमा: बोनम्यारो सम्बन्धी विरामी अर्जुन तिमल्सिना (Photo: NRNA QLD) 

पिडित अर्जुन तिमल्सिना ४ महिना भन्दा बढी अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर अस्पतालमा उपचाररत थिए । उनले त्यहाँ केमोथेरापी पूरा गरेंका थिए । उनलाई जतिसक्दो चाडो बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने थियो । लामो समयको लकडाउनको कारण उनि नेपाल आउन नपाएपछि उनले अष्ट्रेलिया स्थित दुतावाससँग सहयोग मागेका थिए । बोनम्यारो प्रत्यारोपणको लागि उनले आफ्नो कान्छोभाईलाई अष्ट्रेलिया बोलाएका थिए । उनको उपचारका लागि नेपालीहरुले सहयोग समेत गरेका छन् ।

पिडित अर्जुन तिमल्सिना ४ महिना भन्दा बढी अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर अस्पतालमा उपचाररत थिए । उनले त्यहाँ केमोथेरापी पूरा गरेंका थिए । उनलाई जतिसक्दो चाडो बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने थियो । लामो समयको लकडाउनको कारण उनि नेपाल आउन नपाएपछि उनले अष्ट्रेलिया स्थित दुतावाससँग सहयोग मागेका थिए ।

अष्ट्रेलियामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्थाको बिरामी भएकाले अष्ट्रेलियास्थित नेपाली दूतावासकै अनुरोधमा उनीहरुलाई दिल्लीसम्म ल्याइएको भारतीय दूतावासले जनाएको छ । उद्दार गरिएका उनीहरुले बोनम्यारोको उपचार भारतकै बीएलके अस्पतालमा उपचार गर्नेछन् । तीनैजना नेपालीमा कोरोना संक्रमण परीक्षण गरि भारत ल्याइएको छ । 

भारतले आफ्ना नागरिकहरुको उद्धार गर्ने क्रममा इन्डोनेसियामा अलपत्र चितवनकी एक नेपाली विद्यार्थीलाई पनि उद्धार गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग