Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकमा कोरोना संक्रमण : कुन देशमा कति संक्रमित ? हेर्नुहोस्

२०७७, २१ जेष्ठ बुधबार ०८:२२

जेठ २१, काठमाडौं। नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुहरु अन्तर्गत पर्ने खाडीका ६ देशमा कोरोना सक्रमण बढ्दै गएको छ । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १६५ जनाको मृत्यु भएको छ । यो समाचार तयार गर्दासम्म २ लाख ३८ हजार ८१७ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५४९ जनाको मृत्यु भएको छ । त्यहाँ ८९ हजार ११ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २६९ जनाको मृत्यु भएको छ भने ३५ हजार ७८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २२६ जनाको मृत्यु भएको छ भने २८ हजार ६४९ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ५९ जनाको मृत्यु भएको छ भने १२ हजार ७९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ४३ जनाको मृत्यु भएको छ भने ६० हजार २५९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ १२ हजार ३११ जना संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश