Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्डमा कोरोना भाइरसका सक्रिय संक्रमित शुन्य, यसरी भयो शुन्य, पढ्नुहोस्

२०७७, २६ जेष्ठ सोमबार ०५:०५

जेठ २६, काठमाडौं। एजेन्सी। न्यूजिल्याण्डमा कुनैबेला १५ सय ४ कोरोना भाइरसका संक्रमित थिए तर अब त्यहाँ कोरोनाका एकजना पनि सक्रिय संक्रमित छैनन् । न्यूजिल्याण्डले कोरोनालाई हराएको बताइन्छ ।

अब प्रश्न यो उठ्छ कि न्यूजिल्याण्डले आखिर कसरी यस्तो गर्यो ? यसको पहिलो कारण त देशमा तीब्र र व्यापक रुपमा लकडाउन लागू गरिएको थियो । देशले मार्च १९ देखि सीमा बन्द गरेको थियो, त्यतिबेला देशमा ३० जना मात्रै संक्रमित देखिएका थिए ।

त्यसको एक दिनपछि हाई अलर्ट घोषित गर्दै देशमा कडा लकडाउनको घोषणा गरियो । पाँच हप्ताको कडा लकडाउन पछि पहिलो पटक खानेकुराका पसल र व्यापारिक प्रतिष्ठान खोल्ने अनुमति दिइएको थियो ।

त्यसपछि अप्रिलको अन्त्यमा संक्रमण लगभग शून्य भयो र देश प्रतिबन्ध हटाउन सक्षम रह्यो ।भाइरस यो देशबाट बाहिरिएको जस्तो देखिन्छ तर प्रधानमन्त्री जसिन्डा अर्डर्नले सीमा तत्कालका बन्द रहने बताएकी छिन् । स्रोतः बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ