स्वस्तिका चिलुवाल/ साउन ८, कतार । लमजुङ सेवा समाजले आज कतारमा एनआरएनए का अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ । एनआरएनए को पाँचौ क्षत्रिए भेलामा भाग लिन कत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वस्तिका चिलुवाल/ साउन ८, कतार । लमजुङ सेवा समाजले आज कतारमा एनआरएनए का अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ । एनआरएनए को पाँचौ क्षत्रिए भेलामा भाग लिन कत"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

कतारबासी लमजुंगेले गरे शेष घलेलाई सम्मान

२०७३, ८ श्रावण शनिबार ०३:५१

स्वस्तिका चिलुवाल/ साउन ८, कतार । लमजुङ सेवा समाजले आज कतारमा एनआरएनए का अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ । एनआरएनए को पाँचौ क्षत्रिए भेलामा भाग लिन कतार आईपुगेका घलेलाई उनकै गृह जिल्ला निवासी युवाहरुको साझा संस्था लमजुङ सेवा समाजका पदाधिकारीहरुले भेट गरेका हुन् ।  


छोटो समयमा मिठो भेटघाट भएको भन्दै घलेले कतारमा बस्ने लमजुङ बासिहरुको संख्या कति छ , आकडा निकाल्न आग्रह गरे ।  उक्त भेटमा समाजका संरक्षक पुर्ण बहादुर पोखरियाले सम्पुर्ण देशमा रहेका लमजुङे हरु मिलेर लमजुड।का बिपन्न परिवारका केही बालबालिका लाई उच्च शिक्षा हासिल गराउनका लागि आफ्नो संस्था लागि पर्ने भन्दै घलेलाई उक्त कामका लागि भ्रमणको शिलशिलामा अन्य देशमा रहेका लमजुंगेहरु संग को अर्डिनेटको बातारण मिलाईदिन आग्रह समेत गरे । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो