By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
2 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
2 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
2 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
4 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
7 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना
काठमाडौँ - KTMप्रवास

विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना

साझासवाल
Last updated: August 17, 2020 1:49 pm
साझासवाल
4 Min Read
Share

भदौ १, काठमाडौं | सरकारले विदेशबाट स्वदेश फिर्ताका आगामी अन्तराष्ट्रिय चार्टर्ड उडानहरु एकाएक स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो ।

विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नुपर्ने तर होटलको व्यावस्थापन तयार भईनसकेको कारण देखाई उडानहरु स्थगित गरेको बताइएको छ । यस अघि साउन २९ गते सिसिएमसीले उक्त निर्णय गरेको थियो ।

होटल क्वारेन्टिन सुनिश्चितता भएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन पत्रमा अनुरोध गरिएको छ ।

चार्टर्ड उडानहरु स्थगित गर्ने जानकारी पाएलगतै दूतावासहरुले उडान स्थगित गरिएको सूचना सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् दुतावासका सुचनाहरु:

उडान स्थगित भएको सम्बन्धी जरूरी सूचना

नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी, काठमाडौँबाट मिति २०७७/०५/०१ को पत्रमार्फत् “नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यस अघि जारी उडान अनुमति स्थगित  गरिदिने“ व्यवस्था हुन भनी लेखी आएकोले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडानहरु स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

नेपाली राजदूतावास, रियाद ।

२०७७/०५/०१

चार्टर्ड उडानहरू स्थगित बारे जरूरी सूचना ।

मिति २०७७।०४।२९ (तदनुसार १३ अगष्ट २०२०) का दिन यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएबमोजिम २२ अगष्ट २०२० का लागि तय भएका तीनवटा चार्टर्ड उडानहरू (नेपाल एयरलाइन्स-१ हिमालय एयरलाइन्स-१ तथा जजिरा एयरवेज-१) नेपाल सरकार, कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७।०५।०१ को पत्रबमोजिम नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विध्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि उल्लिखित तीन चार्टर्ड उडानहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

यसबाट पर्न गएको असुविधा प्रति राजदूतावास क्षमाप्रार्थि छ ।

नेपाली राजदूतावास, कुवेत

मिति २०७७।०५।०१ (तदनुसार १७ अगष्ट २०२०)

१७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडान स्थगितबारे जरुरी सुचना

१६ अगष्ट २०२० मा यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएअनुसार १७ अगष्ट २०२० का लागि तय भएको हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७/५/१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि  स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । यसबाट पर्न गएको असुविधा प्रति राजदूतावास क्षमाप्रार्थि छ ।

नेपाली राजदूतावास, दोहा ।

१७ अगष्ट २०२०

मलेसिया स्थित नेपाली दुतावासको सूचना

नेपाल सरकार, कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले होटल क्वारेण्टाईन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यस अघि जारी उडान अनुमति हाललाई स्थगित गर्ने जानकारी भए अनुसार मलेसियाबाट १९, २० र २१ अगष्ट २०२० मा नेपालको लागि तय भएका नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिण्डो एयरका चार्टर उडानसमेत अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article चितवनमा निषेधाज्ञा तोडेपछि हवाई फायर
Next Article एसईईको नतिजा सार्वजनिक, यसरी थाहा पाइन्छ नतिजा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

एक हप्ताअघि ग्वार्कोमा युवतीलाई ठक्कर दिएर भागेको गाडीका चालक पक्राउ

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

57 years ago
काठमाडौँ - KTMविश्व

लिबियाली विमान अपहरणः अपहरणकारीद्वारा आत्मसमर्पण

57 years ago
काठमाडौँ - KTMराजनीति

दोस्रो चरणको स्थानीय निर्वाचन आज

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?