साउन १५, एजेन्सी | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो । तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, एजेन्सी | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो । तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अग"/>
2026-09-08 10:34 AM
काठमाडौँ - KTM

१८ बर्षीय फेसबुक फ्रेण्डले यतिसम्म गरे, जसको कारण दुई बच्चाकि आमाले गरिन आत्महत्या

साउन १५, (भारत) एजेन्सी | घटना छिमेकी मुलुक भारतको हो | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो । तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अगाडी नै प्रहरी महिला सेलमा मुद्दा गरेर सबै घटना बताएकी थिईन । जसको कारण ति महिलाको आत्महत्या पछी उनलाई फेसबुकबाट दु:ख दिने युवक पक्राउ परेका छन |

ति महिलाले छिमेकी १८ बर्षका एकजना युवकमाथि आरोप लगाएकि थिईन् कि उसले पहिले फेसबुकमा साथि बनायो र पछी सारीरिक सम्बन्ध बनाउनको लागि दबाव दियो । उसले ति महिलाको अश्लील तश्विरहरु र भिडियोबाट ति महिलालाई ब्ल्याकमेल गर्ने गरेको थियो । 

आत्महत्या गर्ने २७ बर्षीय नवनीत कौर नाम भएकी महिला दुई बच्चाकि आमा थिईन । उनको फेसबुकमा साथि घर नजिकै पर्ने एक जना छिमेकी युवक जसको नाम अतुल अत्री थियो । प्रहरी सूत्रको अनुसार ति युवकसँग नवनीतको अश्लील भिडियो र तश्विरहरु थियो, जसको बलमा उसले लगातार ति महिलालाई शारीरिक सम्बन्ध बनाउनको लागि दु:ख दिने गरेको थियो । ति महिलाले १४ जुलाईमा मोडल टाउन थानामा ति युवक बिरुद्ध कम्प्लेन दिएकी थिईन तर १७ जुलाईको दिन ति युवकले माफी मागे र दुवै पक्षमा सम्झौता भयो । महिलाको पतिले पुलिसलाई बताए अनुसार सम्झौता पछी पनि युवकले उसकी पत्नीलाइ फोन गरेर दु:ख दिन थाल्यो । उसले आफुसँग ति महिलाको अश्लील भिडियो र तश्विरहरु छ भन्ने दावी गर्दै त्यसलाई सार्वजनिक गर्ने धम्कि दिन थालेको थियो । यसै कुराबाट तनाबमा परेकी उनकी पत्नी नवनीत कौरले सोमवार साँझ बिष पिएर आत्म हत्या गरिन् । उनलाई गंभीर अवस्थामा एक निजी अस्पतालमा भर्ना गरियो, तर उनको मृत्यु भयो । 

उता यसै कुराको लागि आरोपित १८ बर्षीय अतुललाई प्रहरीले गिरफ्तार गरि सोधपुछ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित