2026-09-08 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अमेरिकामा १५ हजार नेपाली थप ९ महिना बस्न पाउने,ट्रम्प प्रशासनले गर्यो यस्तो निर्णय

मंसिर २५ , काठमाडौं | अब अमेरिकामा रहेका नेपालीहरुले ९ महिना थप अस्याथी बसोबासको अनुमति पाउने भएका छन् | राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको हो |

नेपाल सहित ६ देशका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई ९ महिना थप अस्याथी कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो | हाल अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने कि नगर्ने भन्नेबारे अदालतमा मुद्दा चलिरहेको छ | युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने उक्त कार्यक्रम बन्द गर्ने पक्षमा ट्रम्प छन् |

ट्रम्पको उक्त निर्णयसंगै नेपाली सहित एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरु थप नौ महिना अमेरिकामा बस्न सक्ने छन् | आगामी जनवरीमा उनीहरुको अमेरिकामा बस्ने म्याद सकिदै छ | हाल अमेरिकामा उक्त कार्यक्रम अन्तर्गत १५ हजार नेपालीहरु बसोबास गरिरहेका छन् | सन् १९९० को दशकदेखि सुरु भएको अमेरिकाको उक्त कार्यक्रम अन्तर्गत तीन लाखभन्दा बढी नागरिकहरु बसोबास गर्दछन |- एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग