हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि ने"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिता गुमाएका घिमिरेलाई दुबईबाट तीस हजार सहयोग

२०७३, १८ श्रावण मंगलवार १६:१०

हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि नेपाल मेनपावरबाट डिपिएस सुरक्षागार्डमा दुबई आएका थिए । इतिसलत म्यनेजमेन्ट सेकुरिटि कम्पनीमा कार्यरत घिमिरेले पिता गुमाएका कारण खर्चको अभावमा नेपाल जान समस्या भएकोले कार्यरत कम्पनीका नेपाली दाजुभाइ  सहयोगको याचना गरेका थिए ।

कम्पनीले यो दु:खद घडीमा नेपाल आकस्मिक घर बिदामा जान दिनेकि नदिने अन्यौल बीच पन्ध्र दिनको अस्कस्मिक बिदा मिलेको थियोे । कम्पनीले बिदा दिएको भए पनि घरसम्म पुग्ने र पुन दुबई काममा आउनको लागि आर्थिक अभाव भएकोले साथिभाईले स्वच्छतापूर्वक रकम सङ्कलन गरेर उनलाई घर पठाइएका हुन । छैसठ्ठी वर्षका घिमिरेका पिता क्यन्सर बाट पीडित थिए । ऊनी घरको कान्छो छोरा भएकोले अन्तिम दाहसंस्कारको लागि नेपाल जानुपर्ने बाध्यताले गर्दा सहयोगमा उठेको रकमले नेपाल गएका हुन ।" 

दुख बाजा बजाएर कसैको घरमा आउदैन , दु:खदको समयमा प्रवासमा रहेका नेपाली साथिभाई नै परिवारको घरका सदस्य हुन जसको समस्य पर्छ सहयोग एक अर्कोमा आदनप्रदान हुनुपर्छ " भन्ने भावनाले सहयोग गरिएको उनलाई सहयोग गर्ने साथीहरूले बताएका छन । उनलाई बिजनेस वे , डिआईएफसि , रिमरन क्षेत्रमा कार्यरत इतिसलात म्यनेजमेन्ट सेकुरुटी सर्भिस कम्पनी सार्जामा रहेका नेपालीले सहयोग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण