हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि ने"/>

2026-09-08 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिता गुमाएका घिमिरेलाई दुबईबाट तीस हजार सहयोग

हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि नेपाल मेनपावरबाट डिपिएस सुरक्षागार्डमा दुबई आएका थिए । इतिसलत म्यनेजमेन्ट सेकुरिटि कम्पनीमा कार्यरत घिमिरेले पिता गुमाएका कारण खर्चको अभावमा नेपाल जान समस्या भएकोले कार्यरत कम्पनीका नेपाली दाजुभाइ  सहयोगको याचना गरेका थिए ।

कम्पनीले यो दु:खद घडीमा नेपाल आकस्मिक घर बिदामा जान दिनेकि नदिने अन्यौल बीच पन्ध्र दिनको अस्कस्मिक बिदा मिलेको थियोे । कम्पनीले बिदा दिएको भए पनि घरसम्म पुग्ने र पुन दुबई काममा आउनको लागि आर्थिक अभाव भएकोले साथिभाईले स्वच्छतापूर्वक रकम सङ्कलन गरेर उनलाई घर पठाइएका हुन । छैसठ्ठी वर्षका घिमिरेका पिता क्यन्सर बाट पीडित थिए । ऊनी घरको कान्छो छोरा भएकोले अन्तिम दाहसंस्कारको लागि नेपाल जानुपर्ने बाध्यताले गर्दा सहयोगमा उठेको रकमले नेपाल गएका हुन ।” 

दुख बाजा बजाएर कसैको घरमा आउदैन , दु:खदको समयमा प्रवासमा रहेका नेपाली साथिभाई नै परिवारको घरका सदस्य हुन जसको समस्य पर्छ सहयोग एक अर्कोमा आदनप्रदान हुनुपर्छ ” भन्ने भावनाले सहयोग गरिएको उनलाई सहयोग गर्ने साथीहरूले बताएका छन । उनलाई बिजनेस वे , डिआईएफसि , रिमरन क्षेत्रमा कार्यरत इतिसलात म्यनेजमेन्ट सेकुरुटी सर्भिस कम्पनी सार्जामा रहेका नेपालीले सहयोग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित