साउन १८, स्विटजरल्याण्ड । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा स्विट्जरल्याण्ड बासी नेपाली दिदिबहिनीहरूले तीज कार्यक्रम गर्ने भएका छन् । 

तीजको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, स्विटजरल्याण्ड । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा स्विट्जरल्याण्ड बासी नेपाली दिदिबहिनीहरूले तीज कार्यक्रम गर्ने भएका छन् । 

तीजको "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए स्विटजरल्याण्डले तिजको उपलक्ष्यमा कार्यक्रम गर्ने

२०७३, १८ श्रावण मंगलवार १७:०९

साउन १८, स्विटजरल्याण्ड । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा स्विट्जरल्याण्ड बासी नेपाली दिदिबहिनीहरूले तीज कार्यक्रम गर्ने भएका छन् । 

तीजको उपलक्ष्यमा यही अगस्त २७ तारिख २०१६ शनिवारका दिन नेपाली कला संस्कृतिको जगेर्ना गर्दै एकै थलोमा भेट गराउँदै आपसी सद्भाव र सम्वन्ध बढाउने उद्देश्य सहित एनआरएनए स्विटजरल्याण्डको आयोजनामा एक तिज विशेष कार्यक्रम हुने बताइएको छ । एनआरएनए स्विटजरल्याण्डले उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण स्विटजरल्याण्डमा बस्ने दिदिबहिनीहरुलाई निमन्त्रणा गरेको छ ।

बिगतमा तीज कार्यक्रम आरगाउ निवासी बिजया भट्टले आयोजना गर्ने गरेपनि यो पटक उनले यो कार्यक्रम आयोजना गर्न एनआरएनए स्विजरल्याण्डलाई दिएकी छन् । तीज बिशेष उक्त कार्यक्रमको लागि तल बिस्तृत जानकारी दिईएको छ: 

स्थान : Peterskeller Neuenhof, Züricherstrasse 89, 5432 Neuenhof

आवश्यक  जानकारीका लागि सम्पर्क -

सिमा गौतम कार्यक्रम संयोजक – ०७८८१९२७३६

शुभ ऐल्मर लामा महिला संयोजक  -०७९८३२७५७७

आयोजक:

गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विटजरल्याण्ड 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण