By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    46 minutes ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    18 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    19 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    19 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यूएईले आफ्ना नागरिकहरुलाई नेपालसहित १४ देशमा जान रोक लगायो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यूएईले आफ्ना नागरिकहरुलाई नेपालसहित १४ देशमा जान रोक लगायो
काठमाडौँ - KTMप्रवास

यूएईले आफ्ना नागरिकहरुलाई नेपालसहित १४ देशमा जान रोक लगायो

साझासवाल
Last updated: July 2, 2021 8:29 am
साझासवाल
1 Min Read
Share

असार १८, काठमाडौँ | कोरोना महामारीको जोखिम देखाउँदै यूएईले आफ्ना देशका नागरिकहरुलाई नेपालसहित बिभिन्न देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकहरुलाई बिभिन्न १४ देशमा जान रोक लगाएको हो ।

युएईले रोक लगाएको देशहरुको सूचीमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन् ।

Image Source : AP/REPRESENTATIVE

युएईको यो रोकको नियम बुधबारदेखि लगाईएको खलिज टाइमले समाचार लेखेको छ । युएईले आफ्ना नागरिकहरुलाई लगाएको यात्रा प्रतिबन्ध अनिश्चित कालका लागि भनिएको छ । युएईले नागरिकहरुलाई रोक लगाएको भएता पनि यूएईमा रहेका कुटनीतिक नियोगका कर्मचारी, आपतकालीन उपचार गर्नुपर्ने बिरामी, आधिकारिक तथा प्राविधिक प्रतिनिधि र पहिले नै स्वीकृत व्यवसायीहरुलाई भने प्रतिबन्धको प्रभाव पर्ने छैन । 

युएईले प्रतिबन्ध लगाएको देशहरु बाहेक अरु देशमा जानको लागि भने आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेको र कोरोनाको भ्याक्सिन अनिवार्य लगाएको हुनुपर्ने छ । यूएईले गत बैशाख २९ देखि नेपालसहित विभिन्न देशका नागरिकको यूएई प्रवेशमा समेत रोक लगाएको छ । जसको अवधि जुलाई २१ सम्म तोकिएको छ । युएईले प्रतिबन्ध लगाएको कारण नेपालबाट वैदेशिक रोजगारमा युएई जान चाहेकाहरु प्रभावित बनेका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले केन्द्रीय कमिटीको बैठक शुरु
Next Article प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस समाप्त, सभामुखका तर्फबाट आइतबार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

म्यानपावरको बदला ! चर्को अशुलीको उजुरी दिने युवा विदेश उड्न पाएनन्

57 years ago
अछाम - ACMकाठमाडौँ - KTMराजनीति

प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि काग्रेसद्धारा उम्मेद्धार सिफारिस

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?