विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तु"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति

५ भाद्र २०७३, आईतवार १२:३७

विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरु टेक्सास ,सिकागो ,न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ l

अगस्त २१ तारिख बाल्टिमोरमा सुरसुधाले आफ्नो प्रस्तुति गर्ने भएका छन् l नेपालको दिर्घ कालिन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसी द्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधाको कार्यक्रम गरि रहेको छ l

 ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम तथा सोरवे फाउनडेसनका कार्यकारी निर्देशक पूर्व अमेरिकन राजदुत स्कट डेलेसीले कार्यक्रम प्रस्तुति गर्नु अगाडी सुरसुधा ल्याउनुको उदेस्य तथा आगामी दिनमा नेपाललाई कसरि सहयोग गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए l उनले म नेपाललाई ज्यादै माया गर्छु भन्दै सबैलाई साथ दिन आग्रह समेत गरेका थिए l

सुरसुधाको कार्यक्रममा बिशेष सहयोग गर्ने सबै नेपाली समुदाय ,संघ/संस्था , सौजन्यकर्ता ,संचार माध्यम , ब्यबसायी समेत लाई बिशेष धन्यवाद दिएका छन् l अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधी)पनि उपस्थिति रहेका थिए l

कार्यक्रममा सुमन तिम्सिना तथा भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले कार्यक्रम पूर्व सुरसुधा को बारेमा बोलेका थिए 

नेपालका लागि भूतपूर्व अमेरिकन राजदुत डेलेसी ले नेपाललाई सहयोग गर्छु भन्ने ईक्षा प्रकट गरेकोले हामि नेपाली भएको नाताले किन नेपालको लागि हामीले सहयोग नगर्ने भनि हामी अमेरिका आएका हौ भनि सुरसुधाका टोलि प्रमुखले बताए l टोलिले खुशी ब्यक्त गर्दै यो मानव सेवाको लागि गरेको काम हो भन्दै सुरसुधा टोलीले पनि स्वयम् सेवक रुपमा काम गरेको बताए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव