2026-09-08 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काश्मिर समस्या समाधानमा जोड

पुस २२, काठमाडौँ | नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

यहाँस्थित पाकिस्तानी राजदूतावासले “काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उहाँले विकासको अथाह सम्भावना भएको दक्षिण एशिया काश्मिर समस्याका कारण विकासले अपेक्षित गति लिन नसकेको बताउनुभयो ।

७३ वर्षअघि संयुक्त राष्ट्रसङ्घले काश्मिरमा जनमतसङ्ग्रह हुनुपर्ने सुझाव दिएको स्मरण गर्दै उहाँले काश्मिरीहरुको आत्मनिर्णयको अधिकार कार्यान्वयनक गराउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताउनुभयो । 

त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले जारी गर्नुभएको बेग्ला–बेग्लै सन्देश वाचन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग