२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान बन्द

२०७८, ६ माघ बिहीबार ०४:३२

माघ ६, काठमाडौँ | ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ। विशेष हवाई यात्रा व्यवस्थाअन्तर्गत भारतले हाल नेपालसहित विश्वका ३० देशसँग उडान सेवा जारी राखेको छ।

यो व्यवस्था भने जारी रहनेछ। कोभिड–१९ का कारण मार्च २३ देखि सबै नियमित अन्तर्राष्ट्रिय उडानमा भारतले रोक लगाएको थियो। भारतको नागरिक उड्ययन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी हवाई कार्गो सेवा तथा अनुमति प्राप्त हवाईसेवाका लागि यो व्यवस्था लागु नहुने जनाएको छ।

ओमिक्रोन महामारी देखिनुअघि भारतले डिसेम्बर १५ देखि सबै अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्ने घोषणा गरेको थियो। नागरिक उड्डयन कार्यालयले आगामी दिनमा विकसित हुने परिस्थितिका आधारमा हवाईसेवा नियमित गर्ने मिति निर्धारण हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा