२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पनि हिमानी ट्रष्टको उद्घाटन

२०७८, ६ माघ बिहीबार ०७:४९

माघ ६, काठमाडौँ | पूर्व युबराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ । 

अमेरिकास्थित डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पर्यटकीय शहर लिजबर्गमा एक समारोहकाबीच हिमानी शाहले बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् ।

पूर्व युबराज्ञी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गर्दै संक्षेपमा हिमानी ट्रस्ट(गुठी)ले गर्दै आएका कामहरूबारे बोलेकी थिइन् । 

समारोहमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि,लाउडन काउन्टीका प्रतिनिधिहरु,अमेरिकी विदेश बिभागका पूर्व पदाधिकारी लगायतले हिमानी ट्रष्टको मानवीय कार्यहरूको प्रसंशा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा