Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतको हिमाचलमा नेपाली युवक मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १७, काठमाडौँ | कामको सिलसिलामा भारतको हिमाचल राज्यको राजधानी शिमला पुगेका एक नेपाली युवक मृत फेला परेका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२, का २५ वर्षीय मानसिंह खड्का शिमलानजिकैको नदीमा मृत फेला परेका हुन् । उनको शव नदीमा बग्दै गरेको अवस्थामा भेटिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

नजिकैको पसलमा झोला राखेर काम छ भन्दै बाहिर निस्केका खड्का भोलिपल्ट नदीमा बगिरहेको अवस्थामा मृत फेला परेको स्थानीय प्रेम केसीले जानकारी दिए । कसैले हत्या गरेको हुनसक्ने भन्दै परिवारजनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।