भदौ २०, अफ्रिका । एनआरएनएका अफ्रिका स्थित युगान्डा, नाइजेरिया र केन्या स्थित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, अफ्रिका । एनआरएनएका अफ्रिका स्थित युगान्डा, नाइजेरिया र केन्या स्थित "/>

2026-09-08 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफ्रिकामा पनि मनाइयो तिज


भदौ २०, अफ्रिका । एनआरएनएका अफ्रिका स्थित युगान्डा, नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला, लेगोस र नैरोबिमा तिज कार्यक्रमहरु आयोजना गरेका छन ।

एनआरएनएका आइसिसी सदस्य जिबनाथ पगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पाला स्थित आगन रेस्टुरेन्टमा भब्यताका साथ् तिज मनाइएको  थियो ।

यसैगरी एनआरएनए नाइजेरियाको आयोजनामा पूर्व आइसिसी सदस्य सन्जीव छेत्रीको निवास लेगोसमामा तिज कार्यक्रम आयोजना गरिएको थियो । त्यसै गरी नैरोबिमा एनसिसी केन्याको आयोजनामा तीजको  भब्य कार्यक्रम सम्पन्न भएको महासचिब कृष्ण दत्त भट्टले जानकारी गराउनु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित