अमेरिकी उपसहायक मन्त्री होर्स्ट काठमाडौंमा

साझासवाल

भदौ २०, काठमाडौँ | संयुक्त राज्य अमेरिकाका कार्यवाहक मुख्य उपसहायक मन्त्री एलिजावेथ होर्स्ट नेपाल आइपुग्नुभएको छ ।

उहाँ नेपालमा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा भाग लिन काठमाडौं आइपुग्नुभएको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।

Leave a Comment

Leave a Reply