2026-07-10 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट गौतमबुद्ध विमानस्थल हुँदै आन्तरिक यात्रा गर्दा २५ प्रतिशतसम्म छुट

कात्तिक १६, भैरहवा | विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। 

यसका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूबीच यस्तो सहमति भएको छ। 


सहमतिअनुसार अब भैरहवाबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुलाई सो विमानस्थलबाट आन्तरिक हवाइ यात्रा गर्दा अन्तर्राष्ट्रिय बोर्डिङ पासको आधारमा सहुलियत पाउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार यसका लागि आन्तरिक उडान गरिरहेका बुद्ध, यति र श्री एयरलाइन्स तयार छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले हाल नियमित उडान, चार्टर उडानलगायतमा जोड दिइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल