पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक १७, काठमाडौँ | </b>क्रोएसियामा एक नेपालीको गाड़ीको ठक्करबाट मृत्यु भएको छ । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/d2261f98f27a3e6ef1911bdfa36039c41667462029.jpg" style="width: 877px;"><br></p><p>रोल्पा ज़िल्ला लुम्रि गाऊँपालिका वार्ड न–४ ,उमेरले ३५–४० वर्ष भएका तिलकराम घर्तीको निधन भएको हो । घर्तीको परिवारको भनाइ अनुसार बैंकमा पैसा हाल्न जाँदा रोड क्रस गर्दा गाड़ीको ठक्करले मृत्यु भएको हो । उनि २ महिना अघि मात्रै क्रोएसिया गएका थिए।</p>

