Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काम गर्ने क्रममा मेसिनमा च्यापिएर रोमानियामा एक नेपाली कामदारको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १७, काठमाडौँ | </b>रोमानियाको एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।<br></p><p>रोमानियाको तिमिलास्वरा शहरको भिजेडिया नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय देबेन्द्र पुनको&nbsp; कम्पनी काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको हो ।</p><p>यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । योसँगै रोमानियामा एक महिनाभित्र एकपछि अर्को गरी क्रमशः तीन नेपाली कामदारको निधन भएको छ ।</p>