Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १८, काठमाडौं | भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।

सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।