Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जापानको टोकियोमा एक नेपालीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ३, एजेन्सी | </b>जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । जापानको होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राई गए राति मृत्यु भएको हो ।&nbsp;<br></p><p>१३ वर्ष देखि जापानमा&nbsp; श्रीमतीसहित बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।&nbsp;</p>