२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एकै साता तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ

२०७९, ३ चैत्र शुक्रबार ०६:१०

चैत २, काठमाडौँ | यो साता नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ। 

आज शुक्रबार प्रतितोला छापाववाल सुन १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले यो साता सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ। 

आज पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। हिजो बिहीबार प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

यो चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले उकालो लागेको छ। गत शुक्रबार तोलको १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको आज शुक्रबार १ हजार ३१० रुपैयाँ कायम भएको छ। 

आज पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। हिजो बिहीबार चाँदी तोलको १ हजार ३०५ रुपयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू