2026-08-22 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा राजश्व खस्कियो : अर्थमन्त्री महत

चैत २८, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको जिकिर गरेका छन् ।

उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै उनले भने, ‘देश आर्थिकरूपमा अप्ठ्यारो परेको छ । तर, यसको खास कारण छैन । विदेश मुद्र सञ्चिती वृद्धि हुँदै गएको छ ।’

अर्थमन्त्री महतले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने अवस्था आएको औंल्याए ।

साधारण खर्च धेरै भएको उनको भनाई छ ।

महतले निजी क्षेत्रले नै अर्थतन्त्र चलायमान बनाउने भन्दै सरकार निजी क्षेत्रसँग सहकार्यको तत्पर छ ।

समस्यमा परेका उद्योगी व्यवसायीको व्याजको विषयमा सरकारले सहजीकरण गर्ने आश्वासन दिँदै उनले ऋण लिएर तिर्दिनँ भन्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो