2026-10-11 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर

वैशाख १४, काठमाडौँ | अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको ७१ करोड रूपैयाँ काटेर अन्य आयोजनालाई दिएको छ ।

बुढीगण्डकीको ७१ करोड बजेट नदी नियन्त्रणका लागि भन्दै पटकपटक गरी रकमान्तर गरिएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्यूवेल सँचाइ आयोजनाका लागि दिइएको छ ।

वृहत सरकारी सिँचाइ योजनाको सूचीमा रहेका यी आयोजनाको पुन:स्थापना तथा व्यवस्थापनका लागि बजेट रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । सरकारले खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरेर खर्च अपुग आयोजनामा हालिरहेको छ ।

करिब २ अर्ब रकम एउटा आयोजनाबाट अर्को आयोजनामा हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी