2026-10-11 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइतबार सेयर बजारमा हरियाली, ६ अर्बभन्दा बढीको कारोबार

असार १०, काठमाडौँ | साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा हरियाली छाएको छ । 

आइतबार सेयर बजार ६२ दशमलव २१ अंकले बढेर २ हजार ११७ दशमलव ७३ विन्दूमा पुगेको छ । आइतबार २७५ वटा धितोपत्रको १ करोड ४७ लाख ५१ हजार किक्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको हो । 

कारोबारमा आएका १८९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीको सेयरमूल्य घटेको छ भने चार वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।   

आइतबार ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्म सर्किट लागेका छ । 

कारोबार रकमको आधारमा सबैभन्दा बढि शिवम् सिमेन्टको ४९ करोड ९० लाख रुपैयाँ बराबरमा सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध