आज नेप्से सूचक ३.५२ विन्दुले बढ्यो, कारोबार रकम कति ?

साझासवाल
1 Min Read

<p><b>साउन २, काठमाडौँ | </b>प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो ।&nbsp;<br></p><p>यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply