२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार राताम्मे, नेप्से दुई हजार विन्दुनजिक

२३ श्रावण २०८०, मंगलवार ०९:४१

साउन २३, काठमाडौँ | मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २८.४० अंकले घटेर दुई हजार १९.८५ बिन्दुमा झरेर कारोबार बन्द भएको छ। आज १९८ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको मूल्य मात्रै बढेको छ।

यस दिन ४८ लाख ६० हजार कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। सोमबार दुई अर्ब ३३ करोड ३५ लाखबराबरको कारोबार भएको थियो।

आज नेप्सेका सबै उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूह सबैभन्दा धेरै २.७० प्रतिशतले घट्दा फाइनान्स २.६९ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंक १.०३ प्रतिशत, विकास बैंक १.७३,  होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.७४, जीवन बिमा १.७५ प्रतिशतले घटेको छ।

मंगलबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, नेपाल रिपब्लिक मिडिया ९.९७ प्रतिशतले बढ्दा गोर्खा फाइनान्स ८.२४ प्रतिशत र विजय लघुवित्त वित्तिय संस्था ६.९९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ