2026-10-11 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार राताम्मे, नेप्से दुई हजार विन्दुनजिक

साउन २३, काठमाडौँ | मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २८.४० अंकले घटेर दुई हजार १९.८५ बिन्दुमा झरेर कारोबार बन्द भएको छ। आज १९८ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको मूल्य मात्रै बढेको छ।

यस दिन ४८ लाख ६० हजार कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। सोमबार दुई अर्ब ३३ करोड ३५ लाखबराबरको कारोबार भएको थियो।

आज नेप्सेका सबै उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूह सबैभन्दा धेरै २.७० प्रतिशतले घट्दा फाइनान्स २.६९ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंक १.०३ प्रतिशत, विकास बैंक १.७३,  होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.७४, जीवन बिमा १.७५ प्रतिशतले घटेको छ।

मंगलबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, नेपाल रिपब्लिक मिडिया ९.९७ प्रतिशतले बढ्दा गोर्खा फाइनान्स ८.२४ प्रतिशत र विजय लघुवित्त वित्तिय संस्था ६.९९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध